काठमाडौ । अब प्रतिक्षाको घडी समाप्त भएको छ ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहको नतिजा प्रकाशन गरेको छ ।
आज स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशन भएको हो । तीन वर्षे बीएड दोस्रो बर्ष २०७७ को नतिजा प्रकाशित भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले उल्लेख गरेको छ ।
स्नातक तह दोस्रो वर्ष (तीन वर्षे बीएड दोस्रो बर्ष) को परीक्षा गत वैशाख ५ गतेदेखि भएको थियो । बैशाख १ट गते सकिएको परीक्षाको नतिजा भर्खर प्रकाशित भएको छ ।
नतिजा हेर्ने तरिका तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।
3 Years B.Ed. 2nd Year Result 2077 Published – Tribhuvan University:
Tribhuvan University Office of the Controller of Examinations has published the result of 3 Years B.Ed. (Bachelor of Education) Second Years. The candidates who have attended the examination can view their result through the official website of TU Result: www.tuexam.edu.np.
For Result please click below link:
=>Click Here To View Full Results of TU
How to Check 3 Years B.Ed. Second Year Result:
Step 1: Visit the official website of TU Result Publishing: www.tuexam.edu.np
Step 2: Select Result: 3-YRS B.ED. – Second Year 2077
Step 3: Type your Roll Number.
Step 4: Finally Click on the “View Result” Tab. You will get a message.
In Nepal Telecom : Dial 1602 to get result. via Nepal Telecome By SMS Number : 33624 ; type your Faculty Name Space Roll no and send .