भाइरल हुने लोभमा नेपाली दिदिबहिनी यतीसम्म खुल्दै टिकटकमा (हेर्नुस् भिडियोमा)

मनोरंजन

टिकटक, कमै मान्छे होलान जसलाई टिकटकको बारेमा थाहा नभएको होस ।टिकटक बालबालिका, युबायुबती र बृद्धबृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यम तर नेपालमा लाइक र भिउजका लागि विभिन्न फण्डा र ना ङ्गोनाचको अ श्लीलता प्रदर्शन गर्ने बढ्दै थालेका छ्न ।

परिवार बसेर हेर्न नसकिने दृश्य र सुन्नै नसकिने शब्दहरु टिकटकमा यतिबेला छरपस्ट छ्न । सामाजिक मर्यादा र लाजघिन सबै पचाएर टिकटकमा ना ङ्गो नाँच भैरहदा पनि सरकार मै चुप तै चुप छ ।

पछिल्लो समय टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ । आजको बिषय भने यहिँ टिकटकले समाजमा ल्याएको बिकृती बिसङगतीको र यसको नियमनमा आधारित छ ।

आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । सबैको रहर हुन्छ टिकटकमा भाइरल हुने र समयसमयमा हामी फरकफरक मान्छेहरु टिकटकमा भाइरल भएको पनि देखिरहेका हुन्छौ ।

सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो तर कति मान्छेहरु जति मिहिनेत गरेर नयाँनयाँ कुरा दिइरहदा पनि टिकटकमा भाइरल नहुदाँ कोहि भने अ”श्लील ह”र्कत अर्थात अङ्ग प्रदर्शन गरेर नै भाइरल भएको हामि पाउछौ ।

सुन्दा तपाईलाई अचम्म पनि लाग्न सक्छ तर पछिल्लो समय टिकटकमा अङ्ग प्रदर्शनको होडबाजी नै चलिरहेको छ । भाइरल हुनको लागि बिशेषत महिलाहरु आफ्नो सं”बेदनशिल अ”ङ्गको प्रर्श”न गर्ने क्रम पछिल्लो समय ब्याप्त छ । भाइरल हुनु फलोअर बढाउनु अनि पैसा कमाउनु टिकटक पछिल्लो समय यस्तो प्लाटफर्म बन्दै गएको छ । टिकटकबाट मान्छेहरु सकारात्मकताले भन्दा बढी नकारात्मकताले भाइरल बनेको हामि देख्न सक्छौं ।

बिश्वको अधिकांश मुलुकमा आफ्नो राम्रो बजार बनाउन सफल टिकटकले नेपालमा भने अधिक स्वतन्त्रताले गर्दा बिकृ”ती र बिस”ङ्ग”ती पनि भित्राउदै ल्याएको छ । टिकटक बनाएर भाइ”र”ल हुने उदेश्यले अरुको न”क्क”ल गर्दा ज्या”नै जोखिममा परेका घटना पनि प्रशस्त छ्न । एकतर्फ टिकटकले सामाजिक मुल्यमान्यता र संस्कृतीलाई जोगाउँदा अर्को तर्फ भने सस्तो लोकप्रीयताको लो”भमा सामाजिक मुल्यमान्यता बिर्सेर उ”त्ते”ज”क भिडियो बनाई ना”ङ्गि”ने क्रम पनि जारि छ ।

लाखौं प्रयोगकर्ता रहेको टिकटकमा सर्वसाधारणदेखि लिएर सेलिब्रेटीको पनि पहुँच रहेको छ, टिकटकबाट नै कोहि सेलिब्रेटी बनेका छ्न भने कोहि सेलिब्रेटीबाट चेलीबेटी बनेको पनि प्रशस्त उदाहरणहरु रहेका छ्न ।
बाकी भिडियो रिपाेर्ट

Leave a Reply

Your email address will not be published.