अर्जुनको ज्या’न लिएर भारतमा लुकेर बसेका ४ पक्राउ

समाचार

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह’ ‘त्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । ह’ ‘त्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको हो ।

घटना भएको झण्डै तीन महिनापछि नेपाल प्रहरीले भारतबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार ह’ ‘त्या घटना अनुसन्धानका लागि मनोज भण्डारी, सुमित साउद, दिलीप दास र बम बोहरालाई पक्राउ गरिएको हो।

​पुस पहिलो साता दासको घाँ’ ‘टी रे’टे’र टा’उ’को छि’ना’ले’र रूखमा बाँ’धि’ए’को अवस्थामा शव फेलापरेको थियो। स्थानीय अमरावती सामुदायिक वनको जं’ग’लमा न’ ग्न अवस्थामा घाँ’ ‘टी रे’टे’को अवस्थामा दासको श’व फेला परेको थियो।

प्रहरीका अनुसार ह’ ‘त्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार(हिजो) पक्राउ गरेको हो।

ह’ ‘त्यामा १० जना सं’ल’ग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अर्जुन दास गाउँमै मजदुरी गर्थे । घटना पछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो दासकी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा एक युवकले पठाएका थिए ।

Leave a Reply

Your email address will not be published.