कैलालीका २५ वर्षीय अर्जुन दासको ह’ ‘त्यामा सं’ल’ग्नलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको ह’ ‘त्यामा सं’ल’ग्न चारजनालाई पक्राउ गरेको हो ।
गत ३ पुसमा कैलाली जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा सोही ठाउँका अर्जुनको रू’खमा बाँ’ ‘धी खु’कु’री प्रयोग गरी घाँ’ ‘टी छि’ना’ली वि’भ’त्स त’रि’का’ले ह’ ‘त्या ग’रे’का थिए ।
उनको ह’ ‘त्यामा सं’ल’ग्न रहेर फरार रहेका सुमित साउद, बमे भनिने बम बहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी छन् । जानकी गाउँपालिका-९ कैलाली घर भएका सबै जना १९ वर्षका छन् ।
रूपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा अ’प’राध महाशाखाको विशेष टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । हिजो पक्राउ परेका चारैजनालाई क’र्त’व्य ज्या’न कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको हो ।
कसरी पक्राउ परे ?
ह’ ‘त्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट फेसबुक लाइभ आएर ध’ ‘म्की दिनेसमेत गरिरहेका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।
नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अ’प’रा’ध महाशाखाले पायो । त्यसपछि ख’टिएको विशेष टोलीले १ वैशाखको ४ः१५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका चारैजनालाई आज कैलाली प्रहरीलाई बुझाएको छ ।
कसरी भएको थियो ह’ ‘त्या ?
घटना हुनुभन्दा तीन दिन अगाडि कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कु’ट’पि’ट गरेको थिए । सुमित कु’टि’एको विषयमा मनोज भण्डारी र बमबहादुर समेतले कमल साउदको २५ हजार रुपैयाँ बराबरको ला’गू’औ’ष’ध चो’री गरी जंगलमा लुकाएका थिए ।
अर्जुनले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाई कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरी गरेको र सुमितलाई कु’ट’पि’ट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मयाल, दिलीप दास, बादल विक, करण दर्नालले कु’ट’पि’ट गर्ने योजना बनाएका थिए ।
२ पुस बेलुका ६ बजेतिथर अर्जुन र उनका साथीहरू से ‘व’न गर्न उक्त सामुदायिक वनमा भेला भएका थिए । सबैजनाले लागु… से’व.न गरेपश्चात कमलको चोरी भएको मोबाइल र सुमितलाई कु’ट’पि’ट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबैजना मिलेर कु’ट’पि’ट ग’री हा’त’खु’ट्टा बाँ’धे’का थिए ।
अर्जुनलाई हातखुट्टा बा’धे’र ४-५ घण्टा राखेपछि सबैजनाको मा’ ‘र्ने योजनाअनुसार सुशील मयाल खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए । राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हा’तखु’ ट्टा बाँ’ ‘धी खु’कु’री प्र’यो’ग गरी घाँ’ ‘टी छि’ना’ली वि’भ’त्स ह’ ‘त्या गरी टा’ ‘उको दुई फिट टाढा राखी सबैजना रातभरि घटनास्थलमै बसेका थिए ।
भोलिपल्ट बिहान ५ बजेतिर मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भारतको दिल्लीतर्फ लागेका थिए । कनकलाल, करण, सुशील कैलालीमै साथीको घरमा लुकेर बसेका थिए । सुमित, मनोज, दिलीप र बमे भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।