गायिकाले पल शाहलाई साथ दिएपछी पलको दुश्म,नहरु सँग जय किशन र पुन्य गौतम एक भएर ल,ड्ने (भिडियो सहित)

समाचार

नायक तथा कलाकार जय किशन बस्नेत प्रक,रणको विषयमा बोल्दै भन्छन्,”पल शाह प्रकरणमा अन्ततः सत्य बोलेर पल लाई बचाएकोमा म तिम्रो खुट्टा ढोग्न चाहन्छु।”जयकिशनले पल शाह प्रक,रणका क्रममा आफूले पलका न्या,यका लागि विभिन्न स्थानमा पुगेका पनि थिए र आज न्या,य पाउने संकेत देखिएकोमा आफू हर्षित भएको बताएका छन्।

हिजो पल शाहलाई छुटाउन र उसको न्यायका लागि लड्दा पनि निकै दिन सुत्न नपाएको र आज छुट्ने आशा देखाएकोमा पनि खुसीले निद्रा नलागेको उनले बताएका छन्।साथै उनले अन्तर्वार्ताका क्रममा पल शाहको वकालत गर्ने कतिपय वकिलहरूले समेत पल शाहको थर थाहा नपाएर पल थापा भनेर सम्बोधन गरिरहँदा आफूलाई यस्ता वकिलले न्या,य दिने कुरामा सहयोग गर्न सक्लान् र भन्ने कुरामा आशंका उत्पन्न भएको उनले बताएका छन्।

चीनमा फेरी कोभिड बढ्न थाल्यो, संक्रमणकै कारण १७ जनाको मृत्यु-चीनमा केही दिनयता भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना संक्रमित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ ।

त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।सो कमिसनका अनुसार चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन् ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

ती’ब्ररूपमा फैलिएको ओ’मिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारी बढ्न थालेपछि सरकारले क’डा प्र’ति’बन्ध र सा’मू’हि’क परीक्षणको दायर बढाएको छ ।

पछिल्लो पटक मृत्यु भएका सातै जना दी’र्ध’रो’गी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फो’क्सो’को क्या’न्सर र सु’ग’रबाट पनि पी’डि’त थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।

‘अस्पताल भर्ना भएपछि बिरामीहरु ग’म्भीर अवस्थामा पुगेका थिए । नि’स्प्र’भा’वी उ’द्दार प्र’यत्नपछि उनीहरुको मृत्यु भयो । मृत्युको मुख्य कारण दी’र्धका’ली’न रो’ग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ ।यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published.