राम्री युवतीसँग विवाह गर्नुको बेफाइदा नै बेफाइदा

राेचक

प्रायः पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ ।

घर परिवारले पनि राम्री युवतीसँग नै विवाह गराउन चाहन्छ । बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठान्दैनन ।

स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो ।आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन ।

उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् ।आचार्य चाणक्यले स्त्रिको व्यवहारमा महत्व दिन्छन् । राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् ।

यो कुरा हामीले अस्वीकार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चाणक्यले सुन्दर युवती चलाख र धोकवाज हुन्छन् । राम्रा युवतीको मनमा खोट हुन्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ ।

यो पनि – दक्षिण भारतीय तथा बलिउड अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन् । नायिकाले छोरालाई जन्म दिएकी छन् । अब नायिका आफ्ना पति गौतम किचलुसँग मातृत्वको समय बिताउन तयार छिन् ।दुवै जना छोराको आमाबुवा बनेका छन् ।

भारती सिंह र हर्ष लिम्बाचियापछि काजल र गौतमको घरमा सानो पाहुना आएका छन् ।अग्रवालले सामाजिक सञ्जाल पोस्टमार्फत फ्यानहरूलाई आफ्नो गर्भावस्थाको जानकारी दिएकी थिइन् । काजलको गर्भावस्था निकै राम्रो भयो ।आफूलाई फिट राख्दै नायिकाले योगमा ध्यान दिएकी थिइन् ।

सामाजिक सञ्जालमा काजल अग्रवालको छोराको जन्म भएको थाहा पाउने बित्तिकै फ्यानहरूले दुवै अभिभावकलाई बधाई दिन थालेका छन् । नायिकालाई मायाको वर्षा गर्न थालेका छन् ।काजल अग्रवालको बेबी शावर समारोह फेब्रुअरी महिनामा भएको थियो।

Leave a Reply

Your email address will not be published.