पूजा शर्मा आफ्नो बर्थडेमा पललाई मिस गर्दै, आमा भन्छिन् पल असल साथी हो, हेर्नुहोस भिडियो

मनोरंजन

चर्चित नायिका आफ्नो जन्म उत्सव मनाइरहँदा कारागारमा रहेका नायक पल साहलाई धेरै नै मिस गरेकि छिन। उनी भन्छिन् “यो बर्थडे मा पल भएको भए अझ धेरैनै खुसीको माहोल हुने थियो”

नायिका पूजा शर्माको आमा भन्छिन् पल एक असल साथी हो, यो फिल्म क्षेत्र मा मनै बाट सहयोग गर्ने साथी भनेकै पल साह पूजा हो भन्दै आफ्ना कुरा राख्छिन्। उनी निर्दोष छन् उनलाई आफ्नै साथीले फसाको हो भन्छिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

हेर्नुहोस भिडियो

खुसीको खबर! पल छुट्ने पक्का, छुट्ने बित्तिकै मोनिकाले करोडौं पैसा दिएर फिल्म खेलाउने, हेर्नुहोस भिडियो

पल छुट्नु भन्दा अगाडि पललाई भेट्न मोनिका हेलिक्टरमार्फत जाने कुरा भै रहदा आफ्नो घरायसी साथ साथै अफिसियल कामले गर्दा नभ्याएको कुरा सुनाउँछिन्।

अब २२ गते पल छुट्ने कुरा चलिरहँदा त्यो भन्दा आगाडि भेट्न जाने साथै पल छुट्ने बित्तिकै फिल्म खेलाउने समेत कुरा गरेकी छिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।
हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published.