सिंहको घरमा बाघ जत्रो कुकुरले पुन्यलाई टो,के पछी जे,ल भित्रबाट पल शाहले पठाए भा,वुक सन्देश (भिडियो कुराकानी)

समाचार

नेपाली सामाजिक संजालमा भाइरल व्यक्तिको रुपमा परिचित पुण्य गौतमलाई कुकुरले टो,केको छ । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहको कुकुरले गौतमलाई टो,केको उनी स्वयंमले जानकारी दिएका छन् ।

नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी घरमा पुगेका थिए।

सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आ,क्रमण गरेको थियो। गौतमका अनुसार आफूलाई कुकुरले आक्र,मण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको बरु ‘हाँसेको’ उनको गुनासो छ । पुन्य आत्तिदै बाहिर निस्कन सफल भएपछी उनलाई नेपाली चार्लिले टेकु आस्पताल सम्म लगेका थिए ।

हेरौ भिडियो कुराकानी

Leave a Reply

Your email address will not be published.