पललाई कारागारमा नसोचेको भयो, भर्खरै पल भेटेर आएको नवविवाहित शर्मिलाको सम्बन्ध चैट?? हेर्नुहोस भिडियो

समाचार

उनी भन्छिन् सरकारी वकिलले एउटा गिरोह खोलेको छ जसले पललाई फासाउनै पर्छ भनेर लागेको कुरा सुनाउँछन्। साथै पलको परिवारले पनि अलिक सपोर्ट नगरेको कुरा सुनाउँछन्। दुर्गेश र समिक्षा ले राम्रै बयान दिएको र अरु दुई जना फरार रहेको कुरा भन्छिन् । ती बुई जनालाई पनि कारागारमा ल्याएर शोध पुछ गर्नु पर्ने पनि सुनाउँछिन्।

पल अस्थि छुट्टी सक्नु पर्ने मान्छे अहिले सम्म नछुट्दा निकै नै मर्माहित भएको पनि भन्छिन्। पल एकदमै चिन्तामा रहेको र डिप्रेसन मै गइ सकेको,सबै कमाएको पैसा समेत सकिएको सुनाउँछिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।
बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.