समुन्द्री किनारमा नायिका आशकाको अनेक पोज ! हेराै १३ तस्बिर

मनोरंजन

भारतिय टिभि सिरियल नागिनबाट निकै चर्चामा आएकी आशका गोडरियाको तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । उनको त्यो तस्विरमा धेरैले भद्दा कमेन्ट पनि गरेका छन् उक्त तस्विरमा आशा निकै बोल्ड अबतारमा देखा परेकी छिन् ।

उनि सिरियल नागिनमा अभिनय गरेपछि चर्चित बनेकी हुन् । उनको त्यो अभिनयलाई धेरै रुचाएका छन् । तर अहिले उनले समुन्द्र किनारमा उनले खिचेका तस्वीर व्यापक चर्चाको विषय बनेका छन् ।

उनले विवाह पछाडि पोल डान्स गरेर पनि चर्चा कमाएकी थिइन् । समुन्द्रको किनारमा लिइएका यी तस्वीरमा आशकाले माथिल्लो कुनै पनि बस्त्र लगाएकी छैनन। हालै मात्र सार्वजनिक उनका तस्विरले बलिउडमा सनसनि मच्चाएको छ ।

उनले करियरको यात्रा २००२ मा “अचानक ३७ साल बाद” नामक सिरियलबाट गरेकी थिइन । बेलाबेला उनले हट अबतारका तस्विर शेयर गरेर चर्चा बटुलेकी हुन्छिन् ।उनको बिहे ब्रेट गोबलेसँग भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.