बिवाह खारेज गरौ बिवाह एक बलत्कार हो बच्चा जन्माउन पुरुष चाँहिदैन: साबित्रा

राेचक

हाल सामाजिक संजाल मा साबित्रा सुवेदी निकै नै चर्चामा आएकी छिन । उनलाई सामाजिक संजाल मा निकै नै गाली गलौज आएको छ ।उनले सामाजिक संजाल युटुब मा ईन्टरभिउ दिदै भनेकी छिन बिवाहा एक गलत चिज हो यस्लाई अब सबैले मिलेर बहिष्कार गर्नुपर्छ ।

बृय बजार मा किन्न पाईन्छ । भनेर उनले भिडियो मा भनेकी छिन । काठमाडौं । सावित्री सुवेदी सामाजिक सञ्जालमा खुबै चर्चित नाम हो । उनी पटक–पटक दिने पुरुषविरोधी बयानका कारण चर्चामा आउने गरेकी छिन् । उनको एक नयाँ बयान भाइरल भइरहेको छ ।

‘विर्य वजारमा किन्न पाइन्छ, पुरुषको काम छैन’ भनेर दिएको बयान विवादमा परेको हो ।अभियान्त सुवेदीले एक युट्यब च्यानललाई दिएको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी छिन् ।

सुवेदीले हालै पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिएकी थिइन् । यसअघि काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर आन्दोलन गरेपछि उनी चर्चामा आएकी थिइन् ।उनले कपाल मुण्डन गरेर पनि अभियान चलाएकी थिइन् । जय नारीको नारा बोकेर महिलाहरुको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी थिईन ।

छोटो कपाल राख्ने उनले आफ्नो पहिरनलाई लिएर धेरैले केटी हो कि होईन भनेर शंका गर्ने गरेको बताइन् ।उनले आफू पनि एक स्वस्थ्य र पूर्ण महिला भएको बताएकी छन् । उनका अनुसार यौन आन्नद लिनका लागि विहे गर्नुपर्छ भन्ने छैन ।बजारमा धेरै प्रकारका यौन खेलौनाहरु पाइने र बच्चाका लागि विर्य किन्न पाइने उनको बुझाई रहेको छ

Leave a Reply

Your email address will not be published.