जब घरबेटीले युबतिको फोटो इन्स्टाग्राम अकाउन्टमा देखेपछी……

राेचक

पहिले प्राथमिक स्कुलकी शिक्षिका रहेकी एउटी महिलाको फ्ल्याटमा घरबेटी आए । त्यसपछि उनलो फ्ल्याटको भाडा दोब्बर बढाइदिए । वास्तवमा, यी महिला एक वेबसाइटमा धेरै लोकप्रिय छिन्, जहाँ उनले आफ्ना अ’न्त’रं’ग फो’टोहरू सेयर गर्छिन्। महिलाको घरधनीले यी तस्विरहरू अनलाइन देखेपछि भाडा दोब्बर बनाएका हुन् ।

महिलाको नाम रोमी चेस हो । उनको उमेर २९ वर्ष छ । उनी अमेरिकाको मियामी (फ्लोरिडा) मा फ्ल्याटमा बस्दै आएकी थिइन् । उनी यो फ्ल्याटमा एक वर्षसम्म बसिन् तर त्यसपछि घरधनीले भाडा बढाए । डेली मिररमा प्रकाशित एक रिपोर्टका अनुसार यसअघि उनले एक महिनाको २३ सय डलर (२ लाख ८० हजार रूपैयाँ) भाडा तिर्ने गरेकोमा घरधनीले बढाएर ४८ सय डलर (५ लाख ८५ हजार) पुर्याएका छन् । उनी बसेको फ्ल्याटमा ४ वटा बेडरूम थिए ।

रोमी भन्छिन्, ‘गत वर्ष नोभेम्बरमा फ्ल्याट हेर्ने बहानामा घरधनी एक्कासी आएर मलाई हेरिरहेका थिए । घर आएपछि उसले मलाई हेरिरहेको मात्रै थियो, यस क्रममा उनले भने, ‘मैले तिम्रो इन्स्टाग्राम अकाउन्ट फेला पारेको छु, तिमीले काम गर्ने वेबसाइटका सबै लिङ्क पनि हेरेको छु ।’

यी सबै कुरा सुनेर रोमी छक्क परिन् । उनले ‘ओके’ भन्दै जवाफ दिइन् । रोमीका अनुसार घरधनी भित्र फरक मनोवृत्ति थियो। उनले अगाडि भनिन्, ‘उनले मेरो बारेमा आफ्नो धारणा बनाएको मैले स्पष्ट रूपमा देखेको छु । उसले मलाई मात्र हेरिरहेको थियो।’ तर रोमीले आफूले गरेको काममा गर्व लागेको बताइन् । रोमी मूलतः पोल्याण्डकी हुन्। उनले काम गर्ने वेबसाइटबाट पहिलो वर्ष १ मिलियन डलर कमाएकी छन् । इन्स्टाग्राममा उनका १८ लाखभन्दा बढी फलोअर्स छन् ।

यो पनि, संसारमा जति पनि मानिसहरू छन् सबै फरक-फरक छन् । सबै मानिसको शरीरको बनावटसँगै अन्य कुराहरू पनि फरक हुन्छन् । कोही मानिस मोटो त कोही दुब्लो हुन्छन् । कोही अग्लो त कोही होचो हुन्छन् । कसैको दिमाग तेज हुन्छ त कोही अन्य कुरामा चतुर हुन्छन् ।

रुमेसा गेल्गी नामकी महिला संसारकै सबैभन्दा अग्ली महिला हुन् । गेल्गीले संसारकै अग्ली महिलाको रुपमा विश्व कीर्तिमान त कायम गरेकै छिन् उनीले अरु विभिन्न चार विधामा समेत गिनिज बुकमा नाम लेखाएकी छिन् । जसका कारण उनको नाममा अहिले पाँच वटा विश्व कीर्तिमान बनेका छन् ।

टर्किस नागरिक रुमेसा गेल्गीको उचाइ ७ फिट ०.७ इन्च छ । उनी संसारकी सबैभनदा लामा हात भएकी महिला पनि हुन् । उनको दायाँ हातको लम्बाइ २४.९३ सेमी छ भने बायाँ हातको लम्बाइ २४.२६ सेमी छ । उनको दोस्रो कीर्तिमान पनि हातकै नाममा छ । उनी सबैभन्दा लामो हातका औंला भएकी महिला हुन् । उनको सबैभन्दा लामो औंला ११.२० सेमी छ । उनी सबैभन्दा लामो पिठ्युँ भएकी महिला पनि हुन् । उनको पिठ्युँको लम्बाई ५९.९० सेन्टिमिटर छ ।

विभर सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत समस्याका कारण उनको शरीर यतिविघ्न ठूलो भएको हो । स्मरण रहोस् संसारकी सबैभन्दा होची महिलाको कीर्तिमानचाहिं भारतकी ज्योति आमगेको नाममा छ ।

Leave a Reply

Your email address will not be published.