‘सेक्स’को लागि खेलाैना, सन्तानको लागि ‘बिर्य’ बजारमा किन्न पाइन्छ, अब पुरुषको काम छैन् – साबित्री सुबेदी

राेचक

सावित्री सुवेदी सामाजिक सञ्जालमा खुबै चर्चित नाम हो । उनी पटक–पटक दिने पुरुषविरोधी बयानका कारण चर्चामा आउने गरेकी छिन् ।उनको नयाँ बयान भाइरल भइरहेको छ ।

‘विर्य वजारमा किन्न पाइन्छ, पुरुषको काम छैन’ भनेर दिएको बयान विवादमा परेको हो । अभियान्त सुवेदीले एक युट्यब च्यानललाई दिएको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी छिन् ।

सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिएकी थिइन् । जसमा उनले सेक्सको लागि खेलाैना बाजरमा पाइने र सन्तानको लागि बिर्य बजारमा किन्न पाइने र अब पुरूषको कुनै काम नरहेको बताएपछि निकै चर्चा पाएको छ ।

यसअघि काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर आन्दोलन गरेपछि उनी चर्चामा आएकी थिइन् ।

उनले कपाल मुण्डन गरेर पनि अभियान चलाएकी थिइन् । जय नारीको नारा बोकेर महिलाहरुको न्यायका लागि ल ड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी थिईन ।

छोटो कपाल राख्ने उनले आफ्नो पहिरनलाई लिएर धेरैले केटी हो कि होईन भनेर शंका गर्ने गरेको बताइन् । उनले आफू पनि एक स्वस्थ्य र पूर्ण महिला भएको बताएकी छन् ।

उनका अनुसार यौ न आन्नद लिनका लागि विहे गर्नुपर्छ भन्ने छैन । बजारमा धेरै प्रकारका यौ न खेलौनाहरु पाइने र बच्चाका लागि वि र्य किन्न पाइने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.