ससुरा बुहारीलाई राति यस्तो अवस्थामा भेटेपछि छोराले का टेर रुख मुनि गा डेपछी,श्रीमतीको यस्तो क र्तुत देख्दा यसो भने उसले

समाचार

श्रीमतीले ससुरा सँग अनैतिक सम्बन्ध रहेको भन्दै श्रीमानले बुबा र बुढीको ह त्या गरेका छन् ।धनुषाको मिथिला बिहारी नगरपालीका ५ कलैया गाउँका ति युवक अहिले प क्राउ परिसकेका छन् । ४० वर्षका भगेन्द्र कुमार मण्डलले ५५ वर्षीय बुबा राम वृक्ष मण्डल र ३५ वर्षीय अमरिकादेवी मण्डलको ह त्या गरेका हुन।

मृ तकको श व भगेन्द्रको घरदेखि १०० मिटर उत्तरतर्फ आँपको बगैंचामा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।ह त्यारा भगेन्द्रले आफैं बुबा र श्रीमती ह राएको भन्दै छिमेकीलाई खबर गरेका थिए ।

उनीहरू ह राए भनेपछि खोजी गर्दा आँपको रुख मुनि शंका लागेर प्रहरीलाई खबर गरिएको थियो। प्रहरी आएर हेर्दा त्यहाँ ससुरा बुहारीको श व फेला परेको थियो ।भगेन्द्र पहिले वैदेशिक रोजगारीको क्रममा विदेश गएका थिए ।

करिब ४ महिना पछि घर फर्किदा ससुरा र बुहारी नै अनैतिक सम्बन्धमा रहेको आशंका गरिएको छ ।भगेन्द्रलाई प्रहरीले अहिले थप अनुसन्धानको लागि थुनामा लिएको छ र उनलाई का र्वाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published.