ब’लात्का’र आ’रो’पमा इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको त’त्का’लीन प्रिन्सिपल प’क्रा’उ

समाचार

काठमाडौं । पाँच वर्ष अगाडि विद्यार्थीलाई ब’लात्का’र गरेको अ’भियो’गमा सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको त’त्काली’न प्रिन्सिपल प’क्रा’उ प’रेका छन् । केन्द्रीय अ’नुस’न्धान ब्यू’रो (सीआईबी)ले ३६ वर्षीय राजकुमार खड्कालाई प’क्रा’उ गरेको हो ।

सीआईबीका अनुसार काठमाडौंको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई प’क्रा’उ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको हो । धरान उपमहनगरपालिका–५ स्थित ब्लूमिङ लोटस इङ्लिस स्कूलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका( १३ स्थित एक गेस्ट हाउसमा लगेर आफ्नै विद्यार्थीलाई ब’लात्का’र गरेको आ’रो’प लागेको छ ।

जानकारी अनुसार उ’पचा’रका लागि अस्पताल लैजाने भन्दै गेस्ट हाउसमा लगेर उक्त विद्यार्थीलाई ब’ला’त्कार गरेका थिए । साथै पछि स्कुलबाट रे’स्टि’केट गरिदिने भन्दै ध’म्क्या’एर उनले दुई वर्षसम्म ब’ला’त्कार गरेको खड्कामाथि आ’रो’प छ ।

केही समय अगाडि मात्रै काठमाडौंमा ब्यूटी प्याजेन्टको नाममा प्र’तिस्प’र्धीलाई ब’ला’त्कार गरेको घ’ट’ना सा’र्वज’निक भएको थियो । सोही क्रममा इटहरीको यो घ’ट’ना पनि सा’माजिक स’ञ्जालमार्फत सा’र्वज’निक भएको हो ।

Leave a Reply

Your email address will not be published.