गर्मी महिना सुरु भएसँगै खुट्टा गन्हाउने समस्याले सतायो ? यि उपाय अपनाउनुहोस्

राेचक स्वास्थ्य

काठमाडौं । गर्मी महिना सुरु भएसँगै अधिकाशं मानिसको समस्या भनेकै खुट्टा गन्हाउँनु हो । सायद तपाईको पनि खुट्टा गन्हाउँछ होला ? तपाई यस समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने आज हामी कसरी खुट्टा गन्हाउँने समस्याबाट मुक्त हुन सक्छौ भन्ने कुरा बताउन गईरहेका छौ ।

तपाईले सोचिरहनु भएको होला पसिनाको कारणले गर्दा खुट्टा गन्हाउँने गर्छ भनेर , तर पसिनाको कारणले नभएर खुट्टाको छालामा भएका ब्याक्टेरियाहरुले त्यहाँबाट निस्केको पसिनालाई पचाएपछि विर्सजन गरेर ग्याँसपदार्थ निस्कछ त्यो पदार्थको कारण खुट्टाबाट दुर्गन्ध निस्कन्छ ।

खुट्टाबाट आउने नराम्रो खालको दुर्गन्धलाई हटाउनको लागी नुनपानीमा खुट्टा डुभाउने गर्नु पर्दछ । नुनपानीमा खुट्टा डुभाउने गर्नाले ब्याक्टेरियाहरु धेरै समयको लागी बाँच्न सक्दैन र खुट्टाबाट निस्कने गन्ध सधैको लागी हराएर जान्छ । एक हत्ता सम्म करिब २० मिनेट जति भिजाउने गर्नाले खुट्टा गन्हाउने समस्याबाट सधैको लागी छुटकारा पाउन सकिन्छ ।

मोटो मानिसलाई सुपको सेवन हुन्छ निकै लाभदायक-काठमाडौं । कतिपय मानिसहरुले सोच्ने गर्छन् , मोटोपन घटाउनको लागी खाना खान कम गर्नुपर्छ । तर यो कुरा गलत साबित भएको छ । एक अध्ययनले मोटोपन घटाउनको लागी खाना सँगै शरीररलाई फुर्तिलो बनाउनु पर्ने कुराको ब्याख्या गरेका छन् । जुन कुरा आज बताउन गईरहेका छौ ।

नुनको मात्रा कम र उसिनेको खाना नखाने गरेमा पेट लाग्दैन् । सूपको प्रयोग गर्नु निकै उचित मानिन्छ । सूपले चाडै पेट भर्ने काम गर्ने भएकाले गर्दा सूपको झोल पिउनु राम्रो मानिन्छ ।

भोक लागेको जस्तो अनुभूति हुने बित्तिकै गाजर, काँक्रो र कागतीको सर्बत खाने गर्नुपर्दछ । दिनमा ३ र४ पटक भन्दा धेरै चोटि खाना खाने गर्नु हुदैन् । बिहान बेलुकी नै ब्यायाम गर्नुपर्ने हुन्छ । जसको कारणले गर्दा शरीर फुर्तिलो हुने गर्छ र पेट तथा मोटाउन दिदैन् ।

Leave a Reply

Your email address will not be published.