काठमाडौं । एक महिलाले श्रीमानको स्थान कुकुरलाई दिएकी छिन् । संसारमा श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद कुनै नौलो कुरा होइन् ।
तर यदि कुनै महिलाले आफ्नो पतिलाई छोडेर आफ्नो घरपालुवा कुकुरसँग बिहे गर्छिन् भने त्यो साँच्चै अनौठो कुरा हुन्छ ।
सन् २००४ मा, क्रोएसियामा बस्ने एक महिलाले ४७ वर्षको उमेरमा आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरे र आफ्नो घरपालुवा कुकुरलाई आफ्नो जीवनसाथीको रूपमा राजेकी थिइन् ।
अमान्डा रोजर्स नामकी यी महिलाले श्रीमान भन्दा कुकुरसँग खुसी हुने विश्वास व्यक्त गरेकी छिन् । ती महिलाले आफ्नो कुकुर शेबासँग २०० जनाको उपस्थितिमा विवाह गरिन् ।
जनावरसँग यति राम्रो जीवन बिताइरहेकी महिलाले आफ्नो वैवाहिक जीवनमा त्यति खुसी नभएको पनि बताइन् ।