सोलुखुम्बु : आफै भोट दिएको जनप्रतिनिधिलाई जुत्ताको माला र कालोमसो

समाचार

सोलुखुम्बु : सोलुखुम्बु.नेकपा एमाले सोताङ गाउँ कमिटीले जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो दलेर साङ्केतिक कार्वाही गरेको छ । पार्टीबाट भर्खरै सम्पन्न २०७९ को स्थानीय तह निवार्चनमा निर्वाचित सोताङ गाउँपालिका वडा नम्बर २ का दुर्गा प्रसाद राई र वडा नम्बर ४ का सन्देश तामाङलाई आफ्नै कार्याकर्ताले कार्वाही गरेका हुन ।

२०७९ जेष्ठ १६ गते सोमबार भएको सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पैसाको प्रलोभनमा पार्टीको विधान,आचारसंहिता,मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको पार्टी कमिटी अध्यक्ष वीर बहादुर राईले विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोताङ गाउँ कमिटीले सोमवार एक प्रेस विज्ञाप्ति जारी गर्दै सोताङ्ग गाउँकार्यपालिका गठनमा हाम्रो पार्टीबाट निर्वाचित वडा सदस्य दुर्गा प्रसाद राईलाई नेपाली काङ्ग्रेस सोताङ गाउँपालिका वडा नम्बर २ का पराजित अध्यक्षका उम्मेदवार उत्तम प्रसाद नाछिरीङले पच्चीस हजार दिने प्रलोभन देखाएको र अर्का वडा सदस्य सन्देश तामाङलाई भने नेपाली काङ्ग्रेसका नेता कृष्ण तामाङले नेपाली काङ्ग्रेसलाई भोट नदिए ज्यान मार्ने धम्की दिएको र निर्वाचन पछि लाखौ रकम दिने प्रलोभनमा पारेको दुर्गा प्रसाद राई र सन्देश तामाङले बताइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ१ विज्ञप्तिमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्यदोय दुर्गा प्रसाद राई र सन्देश तामाङलाई आवश्यक कार्वाही गर्ने पनि बताइएको छ ।

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय,औषधि बाहेक अन्य सबै पसल बन्द?-२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ

(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

आज बसेको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए । लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ ।

बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

यो पनि:पत्याउनै नसकिने यस्तो अनौठो काम गर्द गर्दै समातिए यि दुई झापाली महिला।झापाको गौरीगञ्जबाट प्रहरीले गु’प्ता’ङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई प’क्राउ गरेको छ ।

प्रहरीले दमक नगरपालिका,१ बस्ने ३४ वर्षीया मञ्‍जु धिमाल र सोही स्थान बस्ने २५ वर्षीया बिमला धिमाललाई लागूऔषध ब्रा’उनसुगरसहित प’क्राउ गरेको हो ।शनिवार राति ९ बजे गौरीगञ्ज–४ सीमा प्रहरी चौकी खजुरगाछी र

सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा शं’कास्पद अवस्थामा हिँडिरहेका उक्त महिलालाई नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published.