पल शाहले मातातिर्थमा जेलबाटै आफ्नो आमालाइ दिए यस्तो भावुक सन्देश (हेर्नुस् भिडियो )

समाचार

कस्तो भयो होला ती आमालाई जस्को छोरा करिब दुई महिनादेखि कारागारमा जेल जीवन गुजारिरहेको छ । आमाबुवाको एक्लो सहारा छोरो अहिले यस्तो अवस्थामा भैरहदा ती आमाबुवाको आखा अझै पनि ओभाएका छैनन् ।

यो संसारमा आमाबुवाभन्दा ठूलो केही पनि छैन । आज आमाको मुख हेर्ने दिन अभिनेता पल शाह भने जेल जीवन गुजारा गरिरहेका छन् । आफ्नो छोरा कहिले फर्किएला भनेर कुरेर बसिरहेका छन् ती आमाबुवा ।

छोरा पल शाहले पनि आफ्नो आमालाई प्रतिपल सम्झिरहेका छन् । मातातिर्थमा समेत पलले आफ्नो आमाको अनुहार हेर्न नपाउदा उनी कतिधेरै दुखि र खिन्न भएका होलान भन्ने हामी सहजै आकलन गर्न सक्छौ ।पहिलेका पुराना तस्बिर र भिडियोहरु जहाँ पलले आफ्नो आमाको अनुहार हेरेका थिए ती भिडियोहरु भाइरल छन् ।

हेर्नुस् भिडियो सामाग्री

 

एमसीसी सम्झौता अनुमोदन राजपत्रमा प्रकाशितकाठमाडौं । संसदबाट अनुमोदन भएको दुई महिनापछि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

नेपाल र अमेरिकी सहयोग एमसीसीबीच भएकाे सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो। साे सम्झौता अनुमोदन भएको दुई महिनापछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यही वैशाख १५ गते सम्झौता अनुमोदन भएको विषय राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित भएसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालमा विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारको स्तरोउन्नतिका लागि एमसीसीले नेपाललाई ५० करोड डलर उपलब्ध गराउने छ । सम्झौता कार्यान्वयनमा गएको पाँच वर्षभित्र निर्धारित आयोजनाहरुको काम सम्पन्न गरिने छ । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो ।तर, नेपालको संसदबाट अनुमोदन नहुँदा एमसीसी सम्झौता कार्यान्वयनमा जान सकेको थिएन ।

Leave a Reply

Your email address will not be published.