म त खुइलिएँ, तपाईंहरुको राजनीतिक अभीष्ट पूरा होस् भन्दै यस्तो स्टाटस लेखे रवीन्द्र मिश्रले

समाचार

काठमाडौं : पार्टीको चुनावी पराजयपछि विवकेशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिए । उनले राजीनामा दिएपनि पार्टीको साधारण सदस्य भने रहने बताएका थिए ।

उनको पार्टी चुनाबमा पराजित भएपछि उनीबार रपार्टीबारे विभिन्न टिका टिप्पणी भइरहेका थिए र अहिले पनि उनीमाथि विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।

टिकाटिप्पणी आएपछि उनले सामाजिक संजाल फेसबुकामा स्टाटस लेखेका छन् । आज उनलेलेखेको स्टाटस यस्तो छ । ती (अ)मित्र(हरू)मा समर्पित

जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, ‘तपाईंलाई नखुइल्याई त मेरो र हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि १’ अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभीष्ट पूरा होस् १ यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ !

Leave a Reply

Your email address will not be published.