ज्यान जाला बालेनलाई हेपेको सहन्नौ,त्यस्तो भयो भने, बालेनकै लाठिले हामि लखेट्छौँ भन्दै,सन्तोष पन्तको आक्रोश

समाचार

सन्तोष पन्तको आक्रोस:ज्यान जाला बालेन हेपेको सहन्नौ,प्रचण्डजी बालेन नेपालीको फूल हो,गणतन्त्रको होइन। मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे ।

र्यापरको’ को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् ।

संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन् ।

सन्तोष पन्तको आक्रोस:ज्यान जाला बालेन हेपेको सहन्नौ,प्रचण्डजी बालेन नेपालीको फूल हो,गणतन्त्रको होइन, भन्दै आक्रोशमा आए सन्तोष पन्त, हेर्नुहोस पुरा भिडियो भिडियो समाचार पुरा हेरेर आफ्नो प्रतिक्रिया राख्नुहोला ।

Leave a Reply

Your email address will not be published.