नेपाली एक हजार र पाँच सयका नोट नचल्ने ?

समाचार

विदेशी मुद्रा सञ्चिति घटेको खबर आउन थालेपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गर्न थालेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****नेपालको पछिल्लो मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सकिने उल्लेख गरेको छ ।

अहिले नेपाल सरकारले विदेशी मुद्रा देश बाहिर जान नदिने नीति अवलम्बन गरिरहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****तर, मौद्रिक सञ्चिति कायम राख्न आयात र विदेशी मुद्रा आर्जनमा कडाई गर्नुपर्ने सुझाव केही विज्ञले दिएका छन् ।

**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****अर्कोतर्फ नेपालले अन्य मुलुकबाट सामान किन्न डलरमा तिर्नु पर्ने भएकाले आयात खर्च बढेकाले अहिलेको समस्या आएको नेपाल राष्ट्र बैंकले जानकारी दियो ।नेपाल राष्ट्र बैंकका अनुसार देशको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

डिभोर्सपछि मुम्बईबाट छोराछोरीसँग नेपाल घुम्न आएका थिए अशोक र वैभवी-आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा भएको तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ । जसमा धनुषाका एकै परिवारभित्रका आफन्तसमेत गरी ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै गोरखाका एकै घरका ४ जनाको समेत दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै भारतका ४ जना र जर्मनीका २ जनाको पनि दुर्घटनामा परी मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।दुर्घटनामा ज्यान गुमाउने भारतीय परिवार भने पुनर्मिलनका लागि नेपाल भ्रमणमा आएको थियो । सम्बन्धविच्छेद भइसकेका दम्पती छोराछोरीसँग नेपाल घुम्न आएका थिए ।

५४ वर्षीय अशोककुमार त्रिपाठी, उनकी पूर्वश्रीमती ५१ वर्षीया वैभवी बेन्द्रे, २२ वर्षीय छोरा धनुष र १५ वर्षीया छोरी रितिका १० दिने नेपाल भ्रमणमा आएका हुन् ।त्रिपाठी परिवारको यात्रा व्यवस्थापनको जिम्मा लिएको कैलाश भिजन ट्रेकका प्रबन्ध निर्देशक सागर आचार्यका अनुसार उनीहरू मे २७ मा काठमाडौं आइपुगेका थिए ।

उनीहरू पोखरा र मुस्ताङपछि काठमाडौं फर्किएर नगरकोटलगायतका ठाउँ घुम्ने योजनामा थिए । कान्तिपुरसँगको कुराकानीमा आचार्यले भने, ‘उहाँहरू २७ तारिखमा आउनुभएको हो । २८ मा पोखरा जानुभयो । २९ मा पोखराबाट जोमसोमका लागि उड्नु भएको हो । तर नसोचेको दु:खद घटनामा पर्नुभयो ।’त्रिपाठी परिवार काठमाडौंबाट पोखरासम्म गाडीमै गएको थियो ।

उनीहरूको लगेज आफूसँगै रहेको पनि प्रबन्ध निर्देशक आचार्यले बताए । ‘उहाँहरू गाडीमा जानुभयो । म हिजो बिहानै फ्लाइटबाट पोखरा गएको थिएँ । उहाँहरूले लगेजको जिम्मा पनि हामीलाई नै दिनु भएको थियो । उहाँकी बहिनीसँग कुराकानी भइसकेको छ,’ आचार्यले भने ।

Leave a Reply

Your email address will not be published.