जन्मिएको ८ महिनामै दुवै खुट्टा गुमाएकी सुभद्रा को रुवाउने कथा (भिडियो सहित)

समाचार

नुवाकोट घर भएकी ३३ वर्षीय सुभद्रा पौडेल जसको जन्मिएको ८ महिनामै आ गोमा परी उनले दुइटै खुट्टा गुमाउन पुगेकी थिइन्।पछि उनको १७ वर्षको उमेरमा प्रेम विवाह भयो। र बिबाह भएको १० वर्ष पछि उनको श्रीमानले त अ पा ङ्ग छेस्,त केही गर्न सक्दिँन स भन्दै श्रीमानले छोडेका थिए।

उनी भन्छिन्’ अहिले मलाई यस्तो अवस्थामा छोड्नु भयो कि म अहिले घर न घा टको भएको छु,माइत मा नी ठाँउ छैन मेरो लागि,घरमा पनि ठाँउ छैन मेरो लागि। अहिले काठाडौंमा एउटा कोठामा बसेको छु ।माइत बिहे गरेर आई हाले यता घर पनि बि ग्रियो।’

कसरी तपाईको सानोमा यो दुर्घटना भएको थियो भनेर सोध्दा उनी यसो भन्छिन्,’ जन्मिए पछि आमाले सँगै सुताए पनि म आँफै चल्दै खेल्दै आगोमा परेछु अनि म रो ए क रा ए पनि कसैले सुन्नु भएन छ त्यसपछि आमा बिउजिए पछि मलाई दुध खुवाउँछु भनेर खोज्दा खेरि आमाले मलाई नदेखे पछि म आगोमा जलिरहेको रहेछु।’

उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको क हाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबु क न हुने यो दुनियामा विरलै होलान।

श्रीमानले छाडे पनि एउटा छोराको साहराले भए पनि म बाँच्नु पर्छ भनेर आफुलाई हिम्मत जुटाउने गरेकी सुभद्रले त्यही छोरा सँग पनि छुट्टिएर बस्नु परेको रहेछ जसमा कारण भने उनले आफ्नु छोराको हेरचाह गर्न असमर्थ रहेका कारण उनी श्रीमानले छो डे पछि छोरालाई प्नी माइतीमा छोडेर एक्लै बस्ने गरेकी रहेछिन।

Leave a Reply

Your email address will not be published.