गण्डकी प्रदेश सरकारले सांसदहरुलाई करोडौँ रुपैयाँ बाँड्ने भएको छ। सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत विवादकै बीच प्रत्येक सांसदलाई प्रदेश सरकारले ५÷५ करोड रुपैयाँ बाँड्नलागेको हो।
प्रत्येक माननीयज्यूहरुलाई ५/५ करोड दिने र इन्ट्री अर्थ मन्त्रालयले नै गर्ने सहमति भएको छ’, एक सांसदले भने। यसअघि त्यसरी रकम नदिने भनिएको थियो। तर प्रदेश सांसदहरुको विरोध गरेपछि प्रदेश सरकारले ५÷५ करोड दिने भएको हो।
यो पनि पढ्नुहोश:नेकपा (एकीकृत समाजवादी) पार्टीले विद्यार्थी विशेष जिल्ला कमिटी निर्माण गरेको छ ।समाजवादीले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विशेष जिल्ला कमिटी गठन गरेको हो ।
कमिटीको सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वि.सी., अनु आँकुरा, प्रदीप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, मुकेश कुँवर, प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा, सुदिप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी,
टुपेन्द्रप्रसाई, तर्क शाही, मनोज शाही, प्रदिप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेल नवगठित कमिटीको शपथग्रहण पार्टी कार्यालयमै बुधबारका लागि तय गरिएको छ ।पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शपथग्रहण हुने अध्यक्ष पराजुलीले बताए ।