शुक्र–बुधको महासंयोगले बनेको महालक्ष्मी योगले यी ३ राशिको भाग्य खुल्दै

राेचक

मेष – मेष राशिका व्यक्तिहरूलाई महालक्ष्मी योगबाट विशेष लाभ मिल्नेछ। धनको दोस्रो घर अर्थात् तपाईको कुण्डलीमा महालक्ष्मी योग बन्नेछ। धन र बोलीको स्थान मानिन्छ। आकस्मिक लाभ हुने सम्भावना छ ।

व्यापार व्यावसायमा लाभ हुनेछ । जग्गा बेचबिखनबाट ठूलो रकम आम्दानी हुन सक्छ । कार्यक्षेत्रमा कीर्ति बढ्नेछ । समय अनुकूल रहनेछ।कर्कट – कर्कट राशिबाट ११ औं घरमा महालक्ष्मी योग बनिरहेको छ । कर्कट राशिका व्यक्तिहरुको मान सम्मान बढ्नेछ ।

बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
लामो समयदेखि रोकिएका काम वा योजनाहरू अब सफल हुन सक्छन्। नोकरीमा पदोन्नति हुन सक्छ। लामो र लाभदायक यात्रामा जानुपर्ने हुन सक्छ। बढ्दो खर्च नियन्त्रण हुनेछ र ऋणबाट पनि मुक्ति मिल्नेछ।

सिंह – सिंह राशिबाट दशौं घरमा महालक्ष्मी योग बनिरहेको छ। यस राशिका मानिसका लागि महालक्ष्मी योगले धेरै शुभ फल दिनेछ।

नोकरी, व्यवसाय वा कुनै क्षेत्रमा राम्रो अवसर मिल्नेछ। जागिरमा पदोन्नति र वृद्धि पनि हुन सक्छ। यस अवधिमा व्यवसायीहरूले मनग्य लाभ लिन सक्नेछन्।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Leave a Reply

Your email address will not be published.