रविका दाई हरिशरणले रविको पोल खोलेको विषयमा पनि बोले रवि

राजनिति

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले आफ्ना दाजु हरिशरण लामिछाने प्रतिस्पर्धा नगर्ने बताएका छन् ।Open photo

सभापति रविले आफूले पारिवारिक सल्लाह गरेर नै राजनीतिमा आउने निर्णय लिएको र दाु हरिशरणको सल्लहाहमा नै आँफु यो कदम चाल्न प्रेमरुति बनेको समेत शुक्रबार रिर्पोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेका रविका दाजु हरिशरणले भाइको कदमप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै आएका बेला शुक्रबार रविले ति प्रश्नहरुको उत्तर दिँदै भने जसले मलाई उठ्न सिकायो उविरुद्ध म किन उठ्ने ?

दाजुको बारेमा उठेका प्रश्नहरुको उत्तर दिँदै रविले भने ‘म उहाँसँग सिकेर यहाँसम्म आएको हुँ ।

मलाई जसले उठ्न सिकायो उविरुद्ध नै कसरी उठ्न सक्छु रु’रविले आफ्ना बारेमा कुरा अगाडी बढाउँदै भने आफ्नो परिवारसमेत लोकतान्त्रिक अभ्यासमा चलेको भन्दै उनले यसलाई सकारात्मकरुपमा लिइदिन आग्रह गरे ।

रविले चुनाव आउँदासम्म परिस्थितिमा फेरबदल हुन सक्ने बताए । रविले दाजु हरिशरणसँग आफ्नो हाम्रो व्यक्तिगत सम्वन्धमा कुनै समस्या छैन ।

https://fb.watch/dRntE9tI3t/

Leave a Reply

Your email address will not be published.