दिल मायाको आ` त्मा झाक्री मा चढेर दुरुस्तै ओ`कले यस्तो बास्तविकता..,(भिडियाे हेर्नुस्)

समाचार

दिल मायाको आ“ त्मा झाक्री मा चढेर दुरुस्तै ओ- कले यस्तो बास्तविकता ! अहिले दिल माया सुनार को मृ- त्‍यु प्रकारण अहिले सामाजिक सन्जाल मा धेरै भा- ईरल भाईरहेको छ । पूरा जानकारीका लागि तलका भिडियाे हेर्नुस्:-

 

अन्य समाचार पढ्नुहाेस्:- स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठ“ क्कर दिएर मोरङका दुई बालबालिकाको ज्या- न गएको छ । मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठ“ क्कर दिँदा दुई विद्यार्थीको मृ- त्यु भएको हो ।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर कि“ &च्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृ- त्यु भएको हो।

हृ- तिकको घटनास्थलमै मृ- त्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृ- त्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृ“ त्यु भएको भन्दै आ- क्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.