काठमाडौंको केएमसी स्कुल बाट भर्खरै आयाे यस्ताे दु:खद खबर !

समाचार

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृ“ त भेटिएपछि स्कुलको वातावरण केही समय अशान्त बनेको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झु“ ण्डि- एको अवस्थामा शनिबार बेलुका मृ“ त फेला परेकी थिइन् । रमाका आफन्त बिहान आइपुगेका छन् । उनीहरूले घ- टनाको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

आफन्तले रमाको श“ व हेर्न नदिएको भन्दै आ“ क्रो- श पोखेका थिए । छानबिन गर्न माग गरिरहेका बेला स्कुल प्रशासनले मिल्न भनेपछि आफन्तहरू थप आ“ क्रो-शित भएका हुन् । अहिले भने स्कुलको वातावरण शान्त रहेको प्रहरीले बताएको छ ।

मृ“ तक रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको ह.., भएको आशंका गर्दै आफन्तले श“व उठाउन दिएका छैनन् । रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भि-डभा-ड छ ।

Leave a Reply

Your email address will not be published.