फरार जोडिलाई प्रहरीको जिम्मा लगाईयो, पैसा दिनेहरुले लगाए घेराबन्दि !

समाचार

मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार भएपछि उनी समातिएकी छिन् ।

योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने । योगेन्द्रकी पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।

योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।

योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाइएको छ । ठगी गर्ने ति महिलालाई ठूलो संख्यामा उपस्थित स्थानीयहरुले घेरेर आफ्नो पैसा मागेका छन् । हेनुृहोस् भिडियो

Leave a Reply

Your email address will not be published.