दिनेशले श्रीमतीसहित छोरा र छोरीलाई सँधैका लागि विदा गरिदिएर आँफुले पनि यस्तो अप्रिय कदम चालेपछि गाउँ नै शोकमा डुब्यो

समाचार

काठमाडौं १६ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा उकै परिवारको चार जनाको ह त्या भएको छ ।गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी ठेगाना भई हाल पदमसाल बस्दै आएका दिनेश पाण्डे सहित उनको चरा जनाको परिवार मृ त अवस्थामा भेटिएको हो । जसमा उनकी श्रीमती श्रीमती सुनिता काप्री पाण्डे, छोरा आशिक र छोरी आशिका रहेका छन् ।

प्रहरी प्रवक्ता दिनेशराज मैनालीले दिएको जानकारी अनुसार सुनिता र छोराछोरीको श व एउटा कोठा र दिनेशको श, व अर्कै कोठामा भेटिएको छ ।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले घटनास्थलको प्रकृति हेर्दा दिनेशले पहिला श्रीमती र छोराछोरीको ह त्या गरेपछि आफु आ त्म ह त्या गरेको आंशका गरिएको छ

घ ट नाको विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ । घ टनास्थ लमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घ ट ना मा घरकै भान्साको च क्कु प्रयोग भएको पाइएको छ ।

उक्त परिवारमा पारिवारिक झ ग डा हुने गरेको र तीन पटकसम्म वालाजु बृत्त प्रहरी पुगेर मेलमिलापमा गरेको पनि खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published.