भेट्छु भन्दा भन्दै आमाबुबालाई भेट्न बाट किन रोकियो ?

खेलकुद समाचार

ग्लोबल स्टार क्रिकेटर सन्दीप लामिछाने अहिले अनुसन्धानका लागि हिरासतमा छन् । उनलाई वकिललगायत अन्य केही आफन्तहरुले भेटेका छन् भने सन्दीपका आमाबुबालाई भेट्नमा रोक लगाइएको छ । चितवनमा रहेका सन्दीप लामीछानेका आमाबुबाको स्वास्थ्यमा समस्या आएका कारण भेट्न दिइएको छैन् । स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले पनि भेट्न दिइएको छैन् । सन्दीपका आमाबुबाले भने लामिछानेलाई भेट्ने इच्छा ब्यक्त गरिरहेका छन् ।

हाल सन्दीप लामिछानेका आमाबुबा छोरीसँग चितवनमा बसिरहेका छन् । सानोतिनो ब्यबसायका सिलसिलामा भारतमा रहेका उनका दाजु भने काठमाडौंमा छन् ।

यो पनि-नेपालमा डलरको मूल्यमा नयाँ रेकर्डकाठमाण्डौ – नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतवार एक डलरको बिक्रीदर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

आज डलरको खरिद मूल्य भने १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

विश्वभर नै अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालमा पनि असर देखिएको हो ।

डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई पनि यो समय उपयुक्त हुने अर्थविद्हरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.