रोमानियामा होटेल लाईनमा ठूलो संख्यामा नेपालीको माग, हेर्नुस् लागत एकदमै कम
काठमाडौं : होटेल लाइनको विभिन्न पदहरुमा आकर्षक तलब सहित युरोपको देश रोमानियामा १२० जना नेपाली कामदारको माग आएको छ ।
युरोपेलि देश रोमानियाको Multi Professional Solution SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित १२० जना नेपाली श्रमिकको माग आएको छ ।
युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८४,८३५ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।
जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन
डिभाईन इन्साइट ओभरसिज प्रा.ली., Dhumbarahi Kathmandu Nepal
Phon. 01- 4376159, 9851012142