काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत अवस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय जोगबुढाले दिएको जानकारी अनुसार उनको शव मेलगाझा घर नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको हो ।
अहिले ती युवतीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ । उनी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन् ।
साउद मृत भेटिएपछि बुधबारदेखि हुने भनिएको चौथो गाउँपालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता एक दिनलाई सरेको छ ।
घरनजिकै झुन्डिएको अवस्थामा भेटिएकी साउद ७ नम्बर वडाको महिला टिमकी सदस्य थिइन् ।
एलिना चौहानले स्टेजमा गीत गाउँदा स्टेज पछाडी नाचेर भाइरल बनेकी सुन्दरी सुमित्रा मिडियामा (भिडियो सहित)
आजभोलि महोत्सव को लहर लागेको छ नेपाल मा नेपालि कलाकार हरु महोत्सब मा गित गाउनमा व्यस्थ रहेका छन यसै गरि एक महोत्सब मा एलिना चौहान ले गित गाउदा गाउदै एक दर्सक को नाच ले गरेर निकै लोकपृयता कमायकि छिन उन्को नाम सुस्मिता गिएला रहेको छ। उनले एलिना चौहान ने गित गाउदै गर्दा स्टेज अगाडि नाचेरै चर्चित भयकी छिन ।
उनि एक्दम सगले हुटिङ गरेर नाचेर एक दमै लोकपृय बनेकी छिन। उनी लाई आज भोलि सोसल मिडिया मा उन लाई दिनहु हजारौ मानिस हरु ले फलो गर्ने र एस जादा रमाइलो लाग्ने गरेको
एम एस गर्न गरेको हरु को ताती लागेको उन के बताएकी छिन। उनी लाई लाई साने देखि नाच्ने गाउने रमाइलो गर्ने र मेला महोत्सब मा भनेकी छिन
उनि भन्छिन कलाकार दर्शक बिना के हैन र दर्सक लाइ पनि कलाकार चाहिन्छ। यसै गरि उन्लाइ एलिना चौहान एक्दमै मन पर्ने गाइका रहेको र उन को नया गित धोकेबाज पनि उन्ति फेबरेट गित रहेको उनले बताएकी छिन।