नेपाली फिल्मका चर्चित अभिनेत्री आँचल शर्माको निजी जीवन पनि निकै चर्चामा हुन्छ । उनको जीवनशैली, सम्बन्ध र अभिव्यक्तिले धेरै चर्चा पाउँछन् । र हालै प्रदशनमा आएकाे ‘झिंगे दाउ’दर्शकहरूले रूचाएपछि भने आँचल एकाएक स्टार भइन् ।

६ वर्षअघिको फिल्म ‘नाइँ नभन्नु ल ४’बाट फिल्म करिअर थालेकी आँचलले त्यसयता जोनी जेन्टलम्यान, शत्रु गते, ब्ल्याक र दाल भात तरकारीमा अभिनय गरेकी छन् । उनको नयाँ फिल्म ‘झिंगे दाउ’ ले राम्रै सफलता पायो । आँचल फेसन ‘कन्सस’ अभिनेत्री पनि हुन् । उनको पहिरनको समेत चर्चा हुने ।

स्टाइलिससँगै आँचल गर्जियस पनि लाग्छिन् । ‘झिंगे दाउ’को सफल्ता पछि आँचल अहिले केहि समयकाे लागि ब्रेक लिगेर दुबाइमा छुटि मनाउन पुगिन्। उनी दुबाइकाे मरुभूमिमा रमाइरहेका तस्वीरहरूले राम्रैचर्चा पाए ।

यस्तै पछिल्लाे समय उनले जिम हाउसमा निकै हट फिगर देखाउदै अनुहार छाेपेर खिचेका तस्बिरले निकै चर्चा पाएकाे छ धेरैले उनलाइ चिन्न सकेका छैनन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *