संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चेतावनी

राजनिति

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने चेतावनी दिएका छन् । लामिछानेले भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गर्दै अब सम्पुर्ण दलहरुलाई भष्ट्राचार नियन्त्रण र अहिलेसम्म भएका ठूला काण्डको छानबिनका लागि तयार हुन आव्हान गरे ।

त्यस्तै उनले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अब अन्तिम मौका आएको पनि उल्लेख गरे । उनले पुरानो दललाई अहिले सच्चिने मौका दिएकोले तत्काल सच्चिन आग्रह गरे । उनले भने ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला नत्र अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ ।

Leave a Reply

Your email address will not be published.