जाने हो युएई ? युएईको Transguard बाट ५९० नेपालीको माग (तलब ८१ हजार)
काठमाडौं : युएईमा वैदेशिक रोजगारिमा जान चाहने नेपालीको लागी युएईको एक प्रतिष्ठित कम्पनीबाट माग आएको छ ।
युएईको राम्रो कम्पनी Transguard Group मा वैदेशिक रोजगारिको लागि नेपाली श्रमिकको माग आएको छ ।
युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक 81,265 सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता फागुन ४ देखि ६ गते रहेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर
SAB INTERNATIONAL HUMAN RESOURCE PVT. LTD., Baluwakhani road Kathmandu Nepal
Phon. 01- 4016509, 4016503, 9818258132, 9816138559, 9818354280