जिवन सिल्वाल जन्मिदा छोरा मान्छे रहेका उनी पछि बिस्तरै आफू अरु भन्दा अलग रहेको थाहा पाए र उस्ले आफू लाई तेस्रोलिङ्गी को रुपमा परिचित हुन पुग्यो ललितपुर मै जन्मिए पनि उनी ललित पुर को एक दुर्गम गाउमा हुर्केको बताइन । उनी आफू त्या जन्मिए पनि परिवार ले सानो मा खुसिसाथ राखेको बताउछ्न ।

उनी आफू हिन्दु परिवार मा जन्म लिए पनि अहिले उनी ले धर्म परिबर्तन गरेर मुस्लिम समुदायमा जोडिन पुगकिछ्न उनी अहिले आफू लाई पुण रुपमा महिला मा ढ्लेर बिबाह समेत गरेकिछिन उनको श्रीमान ले नै उन लाई इस्लाम कबुल गराए को र अहिले इस्लाम उन्को जीवन को एउटा पाटो भएको उनी ले बताइन ।

तर आहिले भने उनी हरु बिच को समन्ध छुटेको आज 3 बर्स भएता पनि राम्रो सग नै सबै सल्लाह मा नै भएको उनले बताइन ।

उनी आफू नै एक सङ्घस गरेर आएको र अरु यस्ता मानिस हरु लाई पनि सहयोग गरेर अघि बड्ने गरेको उनिले बताइन उनी एक राम्री र अरु को लागि भली सोच्ने मा पर्ने गरेको देखिन्छ उन को खुद आफू को जीवन मा दुई ओटा समन्ध बिग्रेको र जस्ले गर्दा धेरै सङ्घ्रस गर्नु परेको बताइन तेसैले अरु लाई पनि एस्तै नहोस भनेर उनी अगाडि बड्ने बताइन

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *