सानो मा गरेको एउटा सानै गल्ती ले अपाङ्ग हुन सक्ने जस्तो अबस्था निमत्याको छ आजा एक जना बालक को सानो खिट्टा मा ठिकिएको कारण ले बनेको घाउ बडेर इन्फेक्सन भएर आज तेस्ले ठूलो रुप लिएको छ। बुबा आमा को आर्थिक अबस्था कम्जोर हुदा हुँदै पनि गरिएको उपचार तेति राम्रो नहुदा बाबू लाई गारो परेको छ आजा भोलि।
बाबू अलि बडि यता उता कु द्ने र खेल्ने हुदा गरिएको उपचार मा पनि असर परेर इस्थिती गम्बिर भएको छ । जस्को कारण ले गर्दा आज खुट्टा को हड्डि नजो डिने हो कि भनेर पिर परेको छ। सिछ्ण अस्पताल ले भने सक्दिन भनेर फ र्काएको तर हड्डि को अस्पताल ले भने हुन सक्ने बताएको छ।
आमा बुबाले रिन पान गरेर द स पन्द्र लाख उपचार गर्दा सकिएको र अब भने गर्हो पर्ने स्थिती आएको सुनाए उनी हरु पनि आर्थिक अबस्था कम्जोर भएको र ती माथी छोरा लाई यस्तो अबस्था आएको ले एक्दामै दुखी भएको उनिहरुल जान्कारी दिए ।