पछिल्लो समय लाईभ दोहोरीमा छाडा शब्द प्रयोग गरेर दोहोरी गाउने क्रम निकै बढेको छ । तर एउटा यस्तो दोहोरी सार्वजनिक भएको छ जसको निकै चर्चा छ ।
असली तीजको भावमा उस्तै सुमधुर लय र शब्द सिर्जनामा गाएको सो गीतलाई केही दिनमै लाखौंले हेरेका छन् । तीज दोहोरी प्रस्तुत गरेका छन् युवा गायक प्रकाश पराजुली र पाकी कलाकार शिला आले । उनीहरूको दोहोरी दिदी भएको विषयमा छ ।
लामो समयको प्रदेशी यात्रा पछि नेपाल फर्किएकी चर्चित गायिका शिला आले ले पछिल्लो समय दर्शक श्रोताको नजरमा अजै बढि माया समेत पाएकि छन। उनले गायका अन्य लाईभ दोहोरी भिडियो पनि दर्शक ले अती रुचाएका छ।
शिला आले फेरी यो क्षेत्रमा मा आउदा अब लोक संगीतले केहि नयाँपन पाउछकि भन्ने आशा पनी राखौं यस्तै उनैले गाएको एउटा लाईभ दोहोरी यति बेला निकै चर्चामा छ । जुनेली दोहोरी बाट सार्वजनिक भएको सो दोहोरी मा नुकै भावुक शब्द हरु छन ।