नेपालमा दैनिक जसो विभिन्न घटना हरु घट्ने गरेका छ्न ।अहिले प्रणय दिबश लागिरहेको छ युबा युबती हरु हप्ता भरु आफ्ना प्रेमि प्रेमिका हरु सग रमाइलो गरेर मनाउन भेट्घाट गर्ने जस्ता कृयाकलाप गर्ने गर्द्छ्न । जसमा नेपाल को एउटा ठाउँ मा दुई जना बिध्यार्थी लाई आफुले पडाउने सरले प्रेम दिबशको दिन भेटाएपछी एक घटना हुन पुगेको छ।
सर ले आफ्ना बिध्यार्थी लाई तेसरी केटा केटि एकै ठाउमा बसेको देखेपछी अफिस मा बोलाएर कुट पिट गरेर ती साना केटाकेटी लाई हरु तेसरी जथाभाबी गाली र कुट्पिट सगै उनिहरु को भिडियो बनाइ सामाजिक सन्जाल मा हाल्दिने धम्की दिएपछी केटाकेटी हरु बसेका मात्र थिय तर त्यो सर को एक गल्तिले गर्दा आज सलिनाले आफू लाई समाप्त गरेकी छिन।
आज भोलि ओ समय मा एउटा सनो कुरा लाई लिएर बौदिक शिक्षक जस्तो मान्छे ले आज को समय मा आयर एउटै उमेर का साथी हरु बसेकै आधार आफ्ना बिध्यार्थि लाई कुट्पिट गरेर काचो दिमाग मा भिडियो बनाएर म फेस्बुक मा हाल्दिन्छु भनी जथा भाबि भनेपछी अहिले सलिना ले आत्महत्या गरेर आफुलाइ यो सन्सार बाट टाढा बनाएकी छिन।
आजको जमना मा दुई जना एउटै उमेर का मानिस सगै बसेर कुरा गर्दा बौदिक मानिस मानिने शिकक्ष ले गरेको दुरब्याबार ले गर्दा आज एउटि महिला ले ज्यान गुमाउन पुगेकी छिन। कशोर अबस्था मा यसरि गरिएको गाली र भाबुकता का साथ गरिएको गाली ले गर्दा आज सलिना हामि माझ रहिन्न ।