एक युवतीले ब्रेक’अप भएपछि आफ्ना पूर्वप्रेमीलाई फसा’उनको लागि निकै चतुर तर निकै घिन’लाग्दो ष’ड्यन्त्र रचिन् । उनले एक–दुईवटा होइन ३० वटा फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् । त्यसपछि ती इन्स्टाग्राम अकाउन्टबाट आफूलाई धम्कीपू’र्ण म्यासेज प’ठाउन थालिन् ।
म्यासेज पठाएपछि उनले तिनै म्यासेजका आधारमा आफूना पूर्व’प्रेमीमाथि यी म्यासेज पठाएको आ रोप लगाएर आफूलाई मा’र्न चाहेको बताउँदै पुलिसमा उजु’री गरिन् । उनको यो ह’र्कतले उनका पूर्व प्रेमीको जीवन पूरै बर्बा’द गरिदियो ।
२० वर्षकी कोर्टनी आयरल्याण्ड एन्स’वर्थ नामकी यी युवतीको गत वर्ष २२ वर्षका प्रेमी लुइस जोलीसँग झग’डा भएको थियो । वि वादपछि कोर्टनी आफैंले जो’लीलाई छोडिदिइन् । बेलायतको लिभरपुलमा बस्ने कोर्टनीले जोली’लाई त छोडिन् तर उनको पिछा छोडि’नन् । उनले जोलीलाई फसा’उनको लागि निकै घिन’लाग्दो ष’ड्यन्त्र रचिन् । उनको यो योजनाले जोलीको जीवन पूरै ब’र्बाद गरिदियो ।
कोर्टनीले जोलीलाई जे’लमा हाल्ने ष ड्यन्त्र अनुसार ३० वटा फ’र्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् । त्यसपछि उनले ती इन्स्टाग्राम अकाउन्टबाट आफूलाई धम्की’पूर्ण म्यासेज पठा’उन थालिन् ।
उनले आफूलाई च:क्कु हानेर ह:त्या गर्ने जस्ता धम्की’पूर्ण म्यासेज पठाएकी थिइन् । यतिमात्र होइन उनले जोलीमाथि आफू’लाई पिछा गरेको, अ’श्लील कमेन्ट गरेको, उत्पी’डन गरेको जस्ता आ’रोप लगाउँदै पु’लिसको अगाडि उपस्थित भएर बयान समेत दिइन् । जबकि जोलीले यी कुनै काम गरेकै थिएनन् ।
कोर्टनीले ग’म्भीर अ’पराधको आरोप लगाउँदै उ’जुरी दिएपछि जोलीलाई पुलिसले ६ पटक गिरफ्तार गर्यो । ८१ घण्टासम्म उनले हिरा’सतमा बिताउनु पर्यो । उनले रातभरीको रिमाण्डसहित हिरास’तमा बिताउनु परेको थियो । यो सब घ’टना भएपछि जोलीले आफूले गरिरहेको जागिर पनि गुमाए । उनलाई इलेक्ट्रो’निक ट्याग लगाएर आफ्नै घरमा नजरबन्दमा समेत राखियो ।
यो सबै सहेर पनि लुइस जोलीले कोर्टनीले लगाएका कुनै पनि आ’रोप स्वीकार गरेनन् । बरु उनले आफूमाथि झुटो आ रोप लगाइएको दावीसहित उल्टै अर्को मु’द्दा हालिदिए । लुइस जोलीको मु’द्दाको सुनुवाइमा न्यायाधीशले जोलीले पठाएको भनिएका कथित म्यासेजको जाँच गर्न आ देश दिए । म्यासेज रिकभर हुन केही समय लाग्यो तर यो अवधिमा जोली डिप्रे’सन ग्र:स्त भइसकेका थिए । यद्यपि उनको उ’जुरीले सफलता भने पायो ।
जाँचमा ध’म्कीपूर्ण म्यासेज पठाइएका इन्स्टाग्राम खाता कोर्टनीकै मोवाइलबाट बनाइएका थिए । सबैजसो खाताको आइपी (इन्टरनेट प्रोटोकल) एउटै थिए । त्यसपछि कोर्टनीले आफैंलाई आफैंले धम्की’पूर्ण म्यासेज पठाएको खुलासा भयो ।
सोधपुछमा कोर्टनीले आफ्नो अ’पराध स्वीकार गरिन् । कोर्टनीको यो षड्यन्त्रमा उनका नयाँ ब्वायफ्रेण्ड पनि संलग्न थिए । कोर्टनीले आफ्नी आमालाई पनि झुक्याएर जोलीविरु’द्ध पुलिस’लाई फोन गराएकी थिइन् ।
यो सबै घट’नापछि जोलीले न्याय त पाए तर उनको मानसिक स्वा’स्थ्यमा निकै खराब असर परिसकेको छ । उनी डि’प्रेसनबाट ग्रस्त भइसकेका यो सबै घट’नापछि जोलीले न्याय त पाए तर उनको मानसिक स्वास्थ्यमा निकै खरा ब असर परिसकेको छ । उनी डिप्रे’सनबाट ग्र’स्त भइसकेका छन् ।
उनको जागिर पनि गयो र उनी जे’लमा पनि बस्नु पर्यो । उनले गर्दै नगरेको दो’षमा उनी जेलमा बसे । न्यायाधीशले आफ्नो अन्तिम फैसलामा भनेका छन् ‘म जोली र उनको परिवारप्रति धेरै सहानु:भूति व्यक्त गर्दछु जो उनले भोगेका छन् ।’