म्याराडोनाले आफ्ना करोड’पति एजेन्टको अपार्टमेन्टमा सुन्दरी’हरु लिएर गइरहन्थे ।

उनले श्रीमती क्लाउ’डिया भिल्लाफेन’लाई धोका दिएर अरु युवती लिएर जान्थे । तर, उनलाई आफ्ना एजेन्ट गुइलेर्मो कोप्पोलाले काउचको पारि’पट्टी पूर्ण आकारको ‘टु वे’ ऐना जडान गरेको थाहा थिएन । कोप्पोला’लाई राम्रो’सँग चिनेकी लेखिका न्यान्सी डुरेले एक अर्जेन्टिनी टिभी’सँग कुरा गर्दै एक-पटक कोप्पालाले आफू’लाई त्यो गो प्य कोठा देखाएको खुलासा गरेकी छिन् ।

डुरेकाअनुसार जब म्याराडोना कुनै युवती’सँग हुन्थे त्यतिबेला साथी’हरु लिभिङ रुमको ऐनाको पछाडि लुके’का हुन्थे । उनले भनिन् ‘मलाई कोप्पोलाको घर थाहा छ । म कथाहरु लेख्न गएकी छु । कोप्पा’लासँग ठूलो कुर्सी थियो । सुविधा’युक्त लिभिङ रुम थियो र कुर्सीको पछा’डि पूरै भित्ता ढाक्ने ऐना थियो ।

एकपटक गुइलेर्मोले मलाई भनेका थिए पछाडि फर्क र अर्कोपट्ट के छ भनेर हेर । ऐनाको अर्को’पट्टि हेर्दा खासमा त्यो ऐना थिएन । ठूलो टेबल थियो र धेरै कुर्सी थिए । उनले भने’अनुसार त्यहाँ कैयौं मानिस’हरु बसेर अर्को कोठामा के भइ’रहेको छ हेर्थे ।’

स्टार फुटबलर म्याराडोनाले आफ्ना यौ:नसाथीहरुसँग अन्त’रंग क्रियाकलाप गर्दा साथी’हरुले बसेर हेर्थे । यसको लागि उनको कोठाको एउटा भित्ताका ‘टु वे’ ऐना जडान गरिएको थियो । भित्रबाट ऐनामा हेर्दा आफ्नै परावर्तन देखिन्थ्यो तर बाहिरबाट हेर्दा यो सिसा पारदर्शी थियो ।

त्यही पारदर्शी सिसाबाट अर्को कोठामा बसेका’हरुले म्याराडोनाको यौ नली’ला हेर्थे । म्याराडोना स्वयंलाई भने त्यो ऐना बाहिरबाट पारदर्शी भएको थाहा थिएन । उनको मृ ‘त्यु भइ’सकेपछि मात्रै यसको खुलासा भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *