होटेल लाईनमा अल्बानिया जाने हो ? विभिन्न पदमा नेपाली महिला-पुरुषको माग (तलब ६६-७२ हजार)
काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित युरोपको देश अल्बानियाको कम्पनीबाट ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।
अल्बानियाको Europearl Recruitment and consulting albania कम्पनीमा १२५ जना नेपाली महिला तथा पुरुष श्रमिकको माग आएको छ ।
अल्बानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब रु ६६ हजार देखी ७२ हजार सम्म हुने | साथै खान बस्नको सुबिधा समेत रहेको छ ।
वैदेशिक रोजगार सम्बन्धी अन्य डिमाण्डहरु हेर्नलाई र राष्ट्रिय पत्रीकामा प्रकाशित सबै देशका डिमाण्ड हेर्नलाई यहाँ Click गर्नुहोस् ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर
Wise International Nepal Pvt. Ltd
009771-4373351, 01–4373784 |
License No: 837/66/067