उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर चकित परिन्छ ।एक व्यक्तिले बढी आनन्द प्राप्त गर्नको लागि आफ्नो ज्यान जोखिममा पारे । एक २८ वर्षीय युवकले विवाहको केही दिनपछि भि-याग्राको ओ-भरडोज लिएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

वास्तवमा यो सम्पूर्ण मामिला तब सुरु भयो जब तीन महिनाअघि भएको विवाहपछि युवकका साथीहरूले उनको पुरुषत्वलाई चुनौती दिएर यौ -न शक्ति बढाउन औषधि (भि-याग्रा) खाने सल्लाह दिए ।

पीडित युवकले २०० एमजी भि-याग्रा खाए
साथीहरूको सल्लाहमा युवकले २५-३० मिलीग्राम भि-याग्रा खान थाले पनि स-न्तुष्टि नपाएको महसुस भयो । त्यसपछि साथीहरूले डो-ज बढाउन सल्लाह दिएपछि पीडित युवकले २०० एमजी भि-याग्रा खाए । त्यसपछि उनको अवस्था बिग्रियो ।

युवकको गु-प्ताङ्ग यसरी उत्तेजित भयो कि २० दिन बितिसक्दा पनि शान्त हुन सकेन । युवकबाट दिक्क भएपछि बेहुली आफ्नो माइती गइन् । माइतीले उनलाई फकाएर घर पठाए तर कुरा अझै मिल्न सकेन । युवकलाई अस्पतालमा भर्ना गरेपछि श्रीमती त्यहाँबाट गइन् ।

चिकित्सकले शल्यक्रियापछि युवकको अवस्था सामान्य बनाए पनि अब जीवनभर समस्या रहिरहने स्पष्ट पारे । उनले सन्तान जन्माउन सक्ने भएपनि उनको गोप्य भागको तनाव अब अन्त्य नहुने त्यसैले, उनलाई सार्वजनिक स्थानहरूमा जान न्याप्पी वा कुनै टाइट लुगा लगाउन सल्लाह दिइयो ।

श्रीमतीसँग सम्बन्ध राख्न कुनै समस्या हुने
यद्यपि संगम सहर प्रयागराजको सबैभन्दा ठूलो सरकारी अस्पताल मोतीलाल नेहरू मेडिकल कलेजका डाक्टरहरूले यसलाई चुनौतीका रूपमा लिएर दुर्लभ पेनाइल प्रोस्थेसिसको शल्यक्रिया गरेर उनको सबै समस्या हटाए। मेडिकल कलेजका डाक्टरहरुका अनुसार ती युवकले चाँडै नै सामान्य जीवन जिउन थाल्नेछन् र श्रीमतीसँग सम्बन्ध राख्न कुनै समस्या हुने छैन ।

यौ=नसम्पर्क गर्ने क्षमता गुम्यो
अस्पतालको युरोलोजी विभागका प्रमुख डा. दिलीप चौरसिया टोलीको सफलतामा गौरवान्वित छन् । केही दिनअघि विवाह भएको थियो । उनी भन्छन्, विरामीले पहिल्यै भायग्रा खान्थे र बिहेपछि डोज बढाउथे, जसका कारण उनको यौ=नसम्पर्क गर्ने क्षमता गुम्यो र वी र्य स्ख लन बन्द भयो ।

चिकित्सकलाई भेटेपछि मात्रै भि-याग्राको सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । शल्यक्रियाका क्रममा दिल्लीबाट ल्याइएका युवाको गोप्य भागमा पेनाइल प्रोस्थेसिस प्रत्यारोपण गरिएको र यसको लागत ३५ हजार रुपैयाँ रहेको चिकित्सक दिलीप चौरसियाले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *