काठमाडौं । जुनसुकै आलोचनालाई पनि सहजै लिन सक्ने पत्रकार ऋषि धमला फेरि चर्चामा आएका छन् । उनी यसपटक ‘भ्यालेन्टाइन डे’ को भोलिपल्ट पत्नी एलिजा गौतमले श्रीमान श्रीमतीको तस्बिर शेर गर्दै मन छुने स्टाटस अपडेट गरेकी छिन ।

धमलापत्नी एलिजाले तस्बिर फेसबुकमा पोष्ट गर्दै उनी लेख्छन् प्रिय Rishi Dhamala ❤️ तिमी सँग येसै गरी साथ जुनी येसरी जिवन बिताउन पाउम #happyvalentinesday2023 ❤️👩‍❤️‍👨 यसलाई लिएर सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आएको छ ।

उनको समर्थन र आलोचनामा मत विभाजित भएको छ । कतिपयले जानेबुझेकाहरुलाई आफ्नो इच्छा लागेको गर्न छुट भएको बताएका छन् । यसरी देशभर मत विभाजन हुँदा धमलाचाहिं यसलाई सामान्य रुपमा लिइरहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *