कुनैबेला नेपाली चलचित्र क्षेत्रमा सुन्दरी नायीकाको नामले चिनिने नायिका हुन् जल शाह।सुन्दरी मात्र होइन उनि चर्चित समेत थिइन् ।चलचित्र खेल्दा खेल्दै हराएकी उनि अमेरिकामै बस्न थालिन् र चलचित्रमा देखीइनन् ।

पछिल्लो समय अमेरिकामा साङगेतिक कार्यक्रमको आयोजनाको खबरसंगै उनको यस क्षेत्रमा पुनरागमनको चर्चा निकै चल्यो ।तर उनिलाई अब चलचित्रमा कमब्याक गर्न निकै गाह्रो छ किनकी उनि निकै मोटाएकी छिन जुन कारणले पनि उनले अब चलचित्र खेल्न सक्दिनन् ।

सरत रिमालसंग बिवाहपछि एक्कासी अमेरिका हानिएकी उनको चर्चा त्यसपछि भने खासै भएको थिएन् ।हाल एक सन्तानकी आमासमेत बनिसकेकी उनको र महानायक राजेश हमाल बिच भेटघाट भएको तस्बिर सार्वजनिक भएको । तस्बिर राजेशले आफ्नो फेसबुक बाट सार्बजनिक गरेकी हुन् ।

कुनै बेला यो जोडीले नेपालि चलचित्रमा थुप्रै सफल चलचित्र दिएका थिए । राजेशले सार्वजनिक गरेको उक्त फोटोमा जल निकै मोटी देखिएकी छिन् । जुन मोटोपन उनीलाई निकै नराम्री र भद्दा देखिएको छ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *