नेपाल मा टिकटक को मोह दिन प्रती दिन बडेर गयको छ। नेपाल मा दिनहु हजारौ ले टिकटक बनाउने गरेका छ्न । जस्मा राम्रा नराम्रा धेरै प्रकारका भिडियो हरु भाइरल हुने गरेका छ्न । र यसै गरि चितवन मा माघ अठाइस गते सुरग्या न्युपाने टिकटक बनाउने क्रम मा नारायणी नदि को किनार बाट टिकटक बनाउने क्रम मा डुबेर हरायकि छिन ।
सुरग्या सनिबार माघ अठाइस गते का दिन साथी हरु सग बिहान परिक्षा दिन गयकि थिन तर अब कहिल्लै नफर्किने गरि गयकी छिन । टिकटक बनाउने क्रम मा उनी नदि मा बेपत्ता भएकी छिन । नदि किनार मा रहेका ढुङ्गा मा उनी हरु मिलेर टिकटक बनाउदै गर्दा उनी त्याहा बाट नदि मा झरेर बेपत्ता भएकी छिन ।
सनिबार बिहान स्कुल मा परिक्षा हुने र एघार बजे फर्किने उनी त्यो दिन नआएपछी घर परिवार ले खोज्दा उनी नदि मा बेपत्ता भएको परिवार ले जानकारी दिए । उनी हरु साथी सहित दश जाना नदि किनार मा गएको कुरा खुलेको छ। उनी हरु मध्ये बाकी सबै सकुसल फर्के पनि उनी भने बेपत्ता भएकि छिन ।
अनाकान्टार चटान ठाउँ मा साथि सग टिकट्क बनाउने क्रम दुई जना लडेको र लडेको मध्ये अर्को साथी ले बचाउन न खोज्दा पनि नसकेपछी उनी ले हार मानेर उनले छोडेको बताए । र प्रत्येक्ष भिडियो पनि रहेको र उक्त भिडियो हेर्दा उनी लडेको नै र उहिले सम्म भेटिन सकेकी छैन्न। उनी बार्ह बर्ष कि र आठ मा अध्यन गर्दै थिइन ।