काठमाडौँ – गण्डकी टेलिभिजन पोखराका चर्चित प्रस्तोता पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफुविरुद्ध ग’म्भीर ष’ड्यन्त्र भैरहेको बताएका बताएका छन् ।

उनी लेख्छन् यदि मैले यात्रा गरिरहेको सवारी दुर्घ’टनामा पायो भने अथवा झुठा मु’द्धा लागएर मलाई पक्राउ गरियो भने पनि अचम्म नमान्नु होला।

गु’ण्डाग’र्दी भ्रष्टाचार अनियमितता जस्ता विषयमा दरो र खरो रुपमा समाचार सम्प्रेषण गर्ने र सरकार कार्यालय तथा प्रशासनिक निकायहरुमा खबरदारी गर्दै गण्डकी र धौलागिरि अन्चल आसपासमा निकै प्रभाव राख्ने पत्रकार अपिललाई यतिखेर कुनै अ’प’रा’धिक या उनका दुश्मनहरुले ध’म्कि दिएको हुन सक्च्ने उनको फेसबुक स्टाटसबाट प्रष्ट हुन्छ ।

उनी लेख्छन्, ‘यदि
– मैले यात्रा गरिरहेको सवारी दु’र्घट’नामा पारियो भने,
– झुटा मु’द्धा लगायर पक्रा’उ गरियो भने,
– स्वैच्छिक कुनै अपृय निर्णय गर्यो भन्ने पारियो भने,
– ह’ति’यारधारी खेताला लगाइयो भने,
– वा यस्तै अरु केही झालझेल गरियो भने,
कुनै अचम्म हुने छैन | कसैले अनौठो नमान्नु होला |
सम्भावित परिणाम को आकलन छ म सग | धेरथोर तयारी पनि | बाकी तपाईं हरु को साथ भन्दा ठुलो तागत त के नै छ र !
मेरा दुश्मनहरु, म तिमिहरुलाइ धेरै माया गर्छु |’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *