शून्य लागतमा मलेसियाको UCPACK बाट नेपाली कामदारको माग (तपाईको एक पैसा लाग्दैन)

काठमाडौं : मलेसियाको टप कम्पनीमा शून्य (Zero Cost) लागत सहित नेपाली श्रमिकको लागी वैदेशिक रोजगारीको माग आएको छ ।

मलेसियाको UCPACK INDUSTRIES SDN. BHD. कम्पनीमा शून्य लागत सहित २५ जना नेपाली श्रमिकको माग आएको हो ।

जान एक पैसा नलाग्ने रोजगारीमा नेपाली श्रमिकलाई मासिक तलव 44,910 हुने र राम्रो ओवरटाइम चल्ने बताइएको छ ।

जान इच्छुक नेपाली नागरिकहरुले फोटो वा लिंकमा क्लिक गर्नुहोस

इच्छुक ब्यक्तिले तल दिइएको मेनपावर कम्पनी नम्बर वा सम्पर्क कार्यालयमा सम्पर्क गरौ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

Gorkhas Associate P. Ltd, Maharajgunj Kathmandu Nepal

4378895, 4379078 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *