शून्य लागतमा मलेसियाको UCPACK बाट नेपाली कामदारको माग (तपाईको एक पैसा लाग्दैन)
काठमाडौं : मलेसियाको टप कम्पनीमा शून्य (Zero Cost) लागत सहित नेपाली श्रमिकको लागी वैदेशिक रोजगारीको माग आएको छ ।
मलेसियाको UCPACK INDUSTRIES SDN. BHD. कम्पनीमा शून्य लागत सहित २५ जना नेपाली श्रमिकको माग आएको हो ।
जान एक पैसा नलाग्ने रोजगारीमा नेपाली श्रमिकलाई मासिक तलव 44,910 हुने र राम्रो ओवरटाइम चल्ने बताइएको छ ।
जान इच्छुक नेपाली नागरिकहरुले फोटो वा लिंकमा क्लिक गर्नुहोस
इच्छुक ब्यक्तिले तल दिइएको मेनपावर कम्पनी नम्बर वा सम्पर्क कार्यालयमा सम्पर्क गरौ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर
Gorkhas Associate P. Ltd, Maharajgunj Kathmandu Nepal
4378895, 4379078