फ्याक्ट्री वर्करमा जाने होईन रोमानिया ? तलब ८४ हजार
काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा 115 जना नेपाली कामदारको माग आएको छ ।
युरोपेलि देश रोमानियाको WIS7 FACILITY MANAGEMENT SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित 115 जना नेपाली श्रमिकको माग आएको छ ।
युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८४,८३५ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।
जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन
Al SAHELI MANPOWER PVT. LTD., SAMAKHUSI 26 KATHMANDU NEPAL
Phon. 4387372, 4387740, 9818619780