फ्याक्ट्री वर्करमा जाने होईन रोमानिया ? तलब ८४ हजार

काठमाडौं : आकर्षक तलब सहित युरोपको देश रोमानियामा 115 जना नेपाली कामदारको माग आएको छ ।

युरोपेलि देश रोमानियाको WIS7 FACILITY MANAGEMENT SRL कम्पनीबाट राम्रो तलब सुबिधा सहित 115 जना नेपाली श्रमिकको माग आएको छ ।

युरोपेली देश रोमानियाले नेपाली श्रमिकलाई मासिक तलब ८४,८३५ सम्म हुने साथै खान बस्न फ्री रहेको जनाइएको छ ।

जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Al SAHELI MANPOWER PVT. LTD., SAMAKHUSI 26 KATHMANDU NEPAL

Phon. 4387372, 4387740, 9818619780 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *